दीपक कार्की विदामा बसेपछि हरिकृष्ण कार्की कामू प्रधानन्यायाधीश
corporatenepal.com · Mon Aug 08 16:57:59 GMT 2022
काठमाडौं । कामू प्रधानन्यायाधीश दीपक कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।
प्रधानन्यायाधीश हुने सत्ता गठवन्धनको आश्वासनपछि प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न सक्रिय भूमिका खेले पनि जबराले राजीनामा नदिएपछि कार्की न्यायाधीशबाटै अवकाश हुन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)