तीन मुद्दामा धरौटी पाएका वडाध्यक्ष फेरी पक्राउ
nagariknews.nagariknetwork.com · Wed Oct 07 06:56:09 GMT 2026

रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–३ का वडा अध्यक्ष केशरमान विक फेरि विवादमा परेका छन्।
आफ्ना भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई कर्तव्य पालनमा बाधा पुर्याएको आरोपमा पक्राउ परेका विकमाथि यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दा चलेको प्रहरी अभिलेख सार्वजनिक भएको छ। ती मुद्दामा उनी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)