पशुपतिनाथ प्रवेश प्रकरणमा इटहरीकी प्रियंका परियार पक्राउ
barnanmedia.com · Wed Oct 07 08:01:17 GMT 2026

पशुपतिनाथ मन्दिर प्रवेश गरेको घटनासँग जोडिएकी इटहरीकी प्रियंका परियारलाई प्रहरीले पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको आदेशमा इलाका प्रहरी कार्यालय इटहरीले परियारलाई इटहरीको गैंसारबाट पक्राउ गरेको हो।
परियारले मुस्लिम समुदायका ओसिम अन्सारीसँग प्रेम विवाह गरेको बताइएको छ। अन्सारी इटहरीको आकाश कलेक्सनका पूर्वसञ्चालकसमेत रहेको जनाइएको छ। पशुपतिनाथ प्रवेशको विषयमा विवाद भएपछि परियारलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)