सुन तस्करी प्रकरण : आयोगले थाल्यो काम
gorkhapatraonline.com · Fri Oct 06 06:21:36 GMT 2023
काठमाडौँ, असोज १९ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ठुलो परिमाणको सुन प्रकरणमा अनुसन्धान गर्न गठित आयोगलाई अदालतसहरको अधिकार रहेकाले अनुसन्धानमा कोही कसैको दबाब र प्रभाव नहुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)