को हुन् राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक एनेस
nepalviews.com · Wed Mar 01 17:01:54 GMT 2023
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपश्चात भिन्सेन्जोलाई प्रशिक्षकमा नियुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)