मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युतीय अपराध गरेको आरोपमा अनलाइन सञ्चालक पक्राउ

ekantipur.com · Sun Oct 08 17:21:08 GMT 2023

खोटाङ — विद्युतीय अपराधमा एक अनलाइन सञ्चालक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा हलेसी पाटीका सञ्चालक हलेसी तुवाचुङ नगरपालिका–७ का मनोज गिरी पक्राउ परेका हुन् ।

गिरीले सामाजिक सञ्जालमा जथाभावी लेखेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टीकाराम बरालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)