स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा उभिन डेमोक्र्याटिक लयर्स एशोसिएशनको आह्वान
saralpatrika.com · Wed Nov 03 07:10:00 GMT 2021
काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले संविधान प्रदत्त जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा उभिन आह्वान गरेको छ ।
एशोसिएशनकी महासचिव लक्ष्मीदेवी दाहालले विज्ञप्ति जारी गरी अहिले न्यायालयमा देखापरेको यो घटनाले सिंगो न्याय क्षेत्रलाई तहसनहस बनाउने खतराको संकेत देखापरेकाले स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन आह्वान गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)