केन्द्रमा मिल्दा स्थानीय तहमा विवाद
newsofnepal.com · Fri Apr 15 00:35:35 GMT 2022
मधुसूदन रायमाझी, काठमाडौं ।
सत्ता गठबन्धनले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनले सातबुँदे आधारलाई स्वीकृत गर्दै चुनावी तालमेल गर्नका लागि आ–आफ्नो पार्टी कमिटीलाई निर्देशनसमेत दिइसकेको छ । देशको ६८ भन्दा बढी जिल्लामा जिल्ला समन्वयको बैठक बसेर गठबन्धन गर्ने निर्णय गरिसकेका छन् भने बाँकी रहेका जिल्लामा गठबन्धनको बैठक बस्ने क्रममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)