मानवअधिकार आयोगको श्रेणी घटुवा हुँदै
ekantipur.com · Thu Oct 19 01:07:45 GMT 2023
काठमाडौँ — एक सातापछि के होला ? राष्ट्रिय मानवअधिकार आयोगको हाताभित्र र यसबारे चासो राख्ने अधिकारकर्मी प्रत्येकको मनमा अहिले यही प्रश्नले घर गरिरहेको छ । किनभने, आयोगमा भएको असंवैधानिक पदाधिकारीको नियुक्ति बदर नभए यसको स्तर घटुवा गर्न दिइएको समय ठीक एक सातामा सकिँदै छ ।
राष्ट्रिय मानवअधिकार आयोगहरूको संस्था ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को एक सातापछि बस्ने बैठकले आयोगको ‘क’ श्रेणीलाई ‘ख’ मा घटुवा गर्ने लगभग पक्का छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)