मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथ मन्दिरअगाडि टिकटक बनाउने महिला र पुरुष पक्राउ, सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर

himalpress.com · Thu Oct 08 00:41:08 GMT 2026

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा टिकटक बनाएका पुरुष र महिलालाई काठमाडौँ जिल्ला प्रहरी परिसरले पक्राउ गरेको छ।

पशुपतिनाथ मन्दिरमा सार्वजनिक हित र नैतिकताविरुद्धको कार्य गरेको आरोपमा प्रहरीले सुनसरी जिल्लाको इटहरी उपनगरपालिका ८ घर भएका ३० वर्षीय ओसिम अन्सारी र ३१ वर्षीया प्रियंका परियारलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)