मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ प्रहरी बनेर विदेशमा रहेका चिनियाँ नागरिकलाई लुट्ने गिरोह कुन हाे?

barnanmedia.com · Sun Jul 07 21:28:23 UTC 2024

संसारभरी नै चीनका नागरिकहरूसँग व्यापक ठगी भइरहेको छ जसमा अपराधीहरूले चिनियाँ प्रहरी भएको नाटक गरेर अवैध जबरजस्ती असुली गर्छन्।

चिनियाँ मूलकी एक बेलायती महिलाले बीबीसीलाई बताइन् कि उनले आफ्नो सम्पूर्ण कमाई भिडियो कलको समयमा वर्दी लगाएर नक्कली प्रहरी चौकीमा बसेको नाटक गर्ने ठगीहरूलाई दिएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)