इटहरीका १६ वर्षीय सरोजको मृत्यु प्रकरण– बुबा, काका र सौतेनी आमासहितलाई आत्महत्या दुरुत्साहन मुद्दा
nepalpress.com · Thu Aug 06 12:54:05 GMT 2026

विराटनगर । घरमै मृत फेला परेका इटहरी ९ का १६ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले किटानी जाहेरीका आधारमा साउन २० गते प्राप्त जाहेरीका आधारमा इटहरी–९ कै २७ वर्षीय अशोक न्यौपाने, ३३ वर्षीय नमराज न्यौपाने, ४३ वर्षीय बुद्धिसागर न्यौपाने र ३९ वर्षीय मुना न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)