संसद् बन्धक : अधिवेशनका २० दिन, पाँच बैठक
nayapatrikadaily.com · Sat Mar 27 00:45:00 GMT 2021
विश्लेषक पुरञ्जन आचार्य
संसद्को काम भइरहेको विधेयक परिमार्जन गर्ने, नयाँ बिल ल्याउने हो । र, संसद्लाई बिजनेस दिने काम सरकारको हो । तर, त्यसो भइरहेको छैन । जनसरोकारका विषय पनि लथालिंग छन् । नेपालको संसद् कार्यकारिणीको धेरै दबाबमा छ । सांसदमाथि सरकारको वा प्रधानमन्त्री र उनको टिमको दबाब छ । संसारमा अन्यत्र यस्तो छैन, सांसद आफ्नो ढंगले बहस गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)