अन्तिममा किन रोकियो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिने योजना ?
thahakhabar.com
काठमाडौँ : लामो समयदेखि अनुसन्धान र चर्चामा रहेको ललिता निवासको जग्गा हिनामिना प्रकरणमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
जिल्ला सरकारी वकीलको कार्यालयले आइतबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन सिआइबीलाई ताकेता गरेको छ। सोही अनुसार अनुसन्धान प्रतिवेदनलाई फाइनल गर्न लागेको सिआइबीले त्यस घटनामा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने बयानसमेत लिन सकेको छैन। पक्राउ पुर्जी जारी गरेका चार पूर्वमन्त्रीहरुलाई समेत पक्राउ गर्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)