२२ वर्षपछि बंगलादेशलाई हराउने नेपालको लक्ष्य
thahakhabar.com
काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)