वडाध्यक्ष केशरमान बिकमाथि कुटपिट आरोपबारे छानबिन गर्न समिति गठन
onlinekhabar.com · Thu Oct 08 08:06:58 GMT 2026

२२ असोज, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का अध्यक्ष केशरमान बिकलाई पक्राउ गरी हिरासतमा कुटपिट गरिएको आरोप बारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठोरका अनुसार प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)