मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मादक पदार्थ सेवन गर्दा भएको विवादमा एक महिलाको हत्या

barnanmedia.com · Sun Mar 02 22:23:13 GMT 2025

रुपन्देहीमा सँगै मजदुरी गर्ने महिला र पुरुषबिच मादक पदार्थ सेवन गर्दा भएको विवादमा एक महिलाको हत्या भएको खुलेको छ।

दाङ जिल्लाको लमही नगरपालिका–७, उच्चलिम्बु घर भई रुपन्देहीको सियारीमा मजदुरी गर्दै आएकी ४० वर्षीय सङ्गीता चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु (अजय थारु) लाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)