मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरुवा बन्दुक बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ

ratopati.com · Thu Oct 08 11:08:02 GMT 2026

मोरङ । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गी कोलाधारीबाट अवैध भरुवा बन्दुक तथा हतियार निर्माणका सामग्रीसहित एक जना पक्राउ परेका छन्।

आफ्नै घरमा भरुवा बन्दुक बनाएर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ४५ वर्षीय पुर्ण लावती लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)