मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै

ratopati.com · Tue Aug 22 07:19:00 GMT 2023

गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो ।

बजेट निर्माणमा टुक्रे साना र टुक्रे योजना कटौती गरेको सो मन्त्रालय अहिले रुग्ण आयोजनाको सङ्ख्या घटाउनेतिर केन्द्रित छ । यातायातमन्त्री रेशमबहादुर जुग्जालीले ४७ रुग्ण आयोजनाको सङ्ख्या घटाएर १७ मा झारिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)