अर्थमन्त्रीको ‘इन्टेन्सन’ अनुसार नचलेपछि गभर्नरलाई निलम्बन, आर्थिक संकट बढ्नसक्ने चिन्ता
lokaantar.com · Sat Apr 09 00:34:32 GMT 2022
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीवारको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दाबी गरिए तापनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रेस ब्रिफिङमा त्यस विषयमा उल्लेख छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)