मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमती हत्याको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु

ratopati.com · Thu Oct 08 15:35:28 GMT 2026

काठमाडौँ। भर्जिनियाको मनासस पार्कमा आफ्नी श्रीमतीको हत्या गरेको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु भएको छ। बुधबार १७ सदस्यीय इजलास गठन भएसँगै वादी र प्रतिवादी पक्षले आफ्ना प्रारम्भिक भनाइ राखेका छन्।

इजलासमा ५ वैकल्पिक सदस्यसहित ६ पुरुष र ११ महिला छन्। यो सुनुवाइ करिब सात हप्ता चल्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)