बूढानीलकण्ठबाट २१ किलो सुन बरामद, केही व्यक्ति पक्राउ
nepalnews.com · Thu Oct 08 16:00:32 GMT 2026

काठमाडौ । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ।
अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो। सुनसँगै केही व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)