साढे ११ लाख सेवाग्राही लाइसेन्स पर्खिरहेका बेला छपाइ बन्द
ekantipur.com · Wed Aug 30 00:18:40 GMT 2023
काठमाडौँ — चितवन घर भई काठमाडौं बस्दै आएका मनोज चौधरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न दिएको एक वर्षभन्दा बढी भयो । वर्षमा चारचोटि जोरपाटीस्थित यातायात कार्यालय पुग्छन् तर अहिलेसम्म नवीकरण गरेको लाइसेन्स हात पर्न सकेको छैन ।
‘राजस्व तिरेको रसिद मात्र कति बोकेर हिँड्नु, च्यातिने डर पनि उत्तिकै छ,’ उनले भने, ‘कर्मचारीले लाइसेन्स छापिएर आएको छैन भन्दै फर्काउँछन् । अझै कतिन्जेल पर्खनु ?’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)