सेवा एपले स्टार्टअप सेमिनार गर्दै, सफल/असफल स्टार्टअप केस स्टडीसहितको पार्श्वचित्र प्रस्तुति
bizmandu.com · Fri Nov 04 05:07:20 GMT 2022
काठमाडौं। 'जे गर्छु नेपालमै गर्छु' भन्ने नारासहित सेवा एपले स्टार्टअप सेमिनार आयोजना गर्ने भएको छ। सहभागीका लागि प्रवेश निःशुल्क रहेको सेमिनार शनिबार बिहान १० बजेदेखि सेवा प्रालिको सभाहल बबरमहलमा हुने जनाइएको छ।
नेपालमा स्टार्टअपको विगत वर्तमान र भविष्यमाथि केन्द्रित हुने बहसमा यस क्षेत्रका व्यवसायीको सहभागिता रहने छ। स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्न चाहने धेरैलाई सम्बद्ध कम्पनी कानुन र प्रक्रियाबारे जानकारी कम हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)