अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ
nepalnews.com · Thu Oct 08 17:26:34 GMT 2026

काठमाडौँ। प्रहरीले रु तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने बिक्कीकुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)