बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
gorkhapatraonline.com · Thu Oct 08 15:53:14 GMT 2026

प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरूलाई सुनसहित पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)