आयोत्जिनापा मुद्दामा पूर्व गभर्नर अगुइरे पक्राउ
nepalnews.com · Fri Aug 07 05:35:58 GMT 2026

मेक्सिको सिटी। मेक्सिकोमा सन् २०१४ मा ४३ जना विद्यार्थी बेपत्ता भएको चर्चित आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाउने र अनुसन्धानलाई प्रभावित पार्ने आरोपमा तत्कालीन ग्युरेरो राज्यका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ परेका छन्।
यो घटनालाई मेक्सिकोको भ्रष्टाचार, दण्डहीनता र जबरजस्ती बेपत्ता पार्ने प्रवृत्तिको सबैभन्दा प्रतीकात्मक घटनामध्ये एक मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)