मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटार पुगेर कांग्रेस नेताहरूले भने– हामीसँगको गठबन्धनमा सहज हुन्छ, प्रचण्डको जवाफ– ठिकै हो

baahrakhari.com · Sun Feb 19 17:09:00 GMT 2023

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् । आइतबार राति बालुवाटार पुगेर कांग्रेस नेताहरूले आफूहरूसँग गठबन्धन गरेर राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका हुन् ।

भेटमा सहभागी कांग्रेसका एक नेताले आफूहरूले पहिलेको माओवादीसँगको सहकार्यलाई सम्झाएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)