सलमान निवासमा गोलीकाण्ड : ९ जनाविरुद्ध मुद्दा
barnanmedia.com · Mon Jul 08 21:42:35 UTC 2024

गत अप्रिलमा सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर दुईजना आक्रमणकारीले गोली हानेर भागेको घटनाबारे प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ।
मुम्बई प्रहरीले यस प्रकरणमा हालसम्म नौ जना अभियुक्तविरुद्ध आरोपपत्र दायर गरेको छ, जसमा धेरै चकित पार्ने खुलासा भएका छन्।भारतीय पत्रिका अमरउजालाका अनुसार मुम्बई प्रहरीले सो प्रकरणमा सोमबार जेलमा रहेका ग्याङस्टर लरेन्स बिश्नोई सहित पक्राउ परेका ६ जना र तीन वान्टेड व्यक्तिविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)