ओलीको अभिव्यक्ति पछि झस्कियो कार्यदल, १० बुँदे कार्यान्वयन हुनेमा शङ्का
hamrakura.com · Wed Jul 14 00:00:00 GMT 2021
काठमाडौँ। एमाले भित्रको विवाद मिलाउन प्रयास भइरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारका ढाल्न अगुवाइ गर्ने माधवकुमार नेपाललाई पार्टीभित्र कुनै पनि स्थान छैन भनेपछि नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरू झस्किएका छन्।
संसद् पुरस्थापना सम्बन्धी रिटमा अदालतबाट आएको आदेशलाई कार्यान्वयन गरेर जाने गरी कार्यदलमा रहेका सदस्यहरूले सहमति गरे पनि ओलीले मङ्गलवार र बुधवार जुन अभिव्यक्ति सार्वजनिक गरे त्यसले कार्यदलमा रहेका नेताहरू झस्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)