टोकियो ओलम्पिक : महिला फुटबलमा अमेरिकालाई कास्य पदक
nepallive.com · Thu Aug 05 17:09:00 GMT 2021
काठमाडौं- अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा कास्य पदक हात पारेको छ।
कासिमा सकर स्टेडियममा बिहीबार भएको खेलमा अष्ट्रेलियालाई ४-३ ले हराउँदै अमेरिकाले कास्य पदक जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)