lokaantar.com·९ हप्ता अघिएसियाड उद्घाटनमा नेपालको झण्डा बक्सिङका चन्द्रबहादुर र कबड्डीकी मानमतीले बोक्ने
जापानको आइची–नागोयामा आयोजित एसियाली खेलकुद (एसियाड) शनिबारदेखि औपचारिक रूपमा शुरू हुँदैछ । उद्घाटन शनिबार नेपाली समयअनुसार, १४:४५ बजे हुनेछ । कोभिड महामारीको विकराल अवस्थाबीच टोकियोमा ओलम्पिक आयो...