रसुवा नाका ठप्प हुँदा कहाँबाट आयो २१ किलो सुन ?
lokaantar.com

नेपाल प्रहरीले एक हप्ताको विशेष निगरानीपश्चात २१ किलो सुन बरामद गरेको छ । बिहीबार काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
बरामद सुन रसुवामा बाढी जानुअगावै भित्रिएको हो वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बाहिरिएको हो भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । प्रहरीले विस्तृत जानकारी दिन शुक्रबार अपरान्ह एक बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)