सिरहामा अवैध ग्राभेल उत्खनन, ६ टिपर र जेसिबी नियन्त्रणमा
bishowkhabar.com · Fri Oct 09 04:37:57 GMT 2026

काठमाडौं – सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ ।
गोलबजार नगरपालिका–१ स्थित बलडाँडा मुसहर बस्तीमा सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार राति छापा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)