मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ–तिहार नजिकिएसँगै बाँकेमा जुवातास बढ्दै, चार जना पक्राउ

gorkhapatraonline.com · Fri Oct 09 05:49:30 GMT 2026

दसैँ–तिहार नजिकिएसँगै बाँकेमा जुवातास खेल्ने क्रम बढ्न थालेको छ। प्रहरीले नेपालगन्जबाट जुवातास खेलिरहेको अवस्थामा चार जनालाई ९२ हजार रुपियाँ नगदसहित पक्राउ गरेपछि जिल्लामा जुवातास नियन्त्रणका लागि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–५, रामनगरस्थित द ह्वाइट र्‍याबिट क्याफे एन्ड किचेनमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)