सुन बरामद प्रकरण : तस्करले सुन बोक्ने गाडी पनि बरामद
ratopati.com · Fri Oct 09 07:05:56 GMT 2026

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठबाट प्रहरीले बरामद गरेको सुनको परिमाण २१ किलो ७५० ग्राम यकिन गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह बूढानीलकण्ठ स्थित चपलीबाट सुन बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)