चोलेन्द्रलाई मध्यरातमा भेट्न पुगेका सशस्त्रका निलम्बित एआईजी दाहाललाई कारबाही गर्न सिफारिस
clickmandu.com · Fri Oct 09 07:24:53 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आचरणविपरीत कार्य गरेको ठहर गर्दै जाँचबुझ समितिले उनीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।
सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले बिहीबार साँझ गृह मन्त्रालयमा प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)