२१ किलो सुन प्रकरण : मुख्य बोसले ग्वान्जाउँबाट दिन्थे निर्देशन, काठमाडौंमा हुँदै थियो सुन प्रशोधन
lokaantar.com

संघीय राजधानीको काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर चलाइरहेको अवैध सुन कारोबारको रहस्य खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको सूक्ष्म अनुसन्धानबाट यो गिरोहको खतरनाक जालो बाहिर आएको हो ।
चीनको ग्वान्जाउँमा बसेर एक मुख्य नाइकेले ‘वीच्याट’ एपमार्फत निर्देशन दिने गरेको र सोही आधारमा काठमाडौंसम्म सुनको अवैध कारोबार सञ्चालन भइरहेको प्रहरीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)