अमेरिका बस्ने व्यक्तिको घरमा सवा ३ लाख भाडा तिरेर अवैध सुन प्रशोधनको ‘अखडा’
clickmandu.com · Fri Oct 09 08:15:21 GMT 2026

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट बिहीबार राति झण्डै २२ किलो सुनसहित तीन चिनयाँ नागरिक पक्राउ परे । उनीहरूले घर नै भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन तथा कारोबार गरिरहेको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार छापा मारेर उनीहरूको साथबाट झन्डै २२ किलो (२१.७५० किलोग्राम) सुन र सुन गाल्न प्रयोग गरिने विभिन्न मेसिन तथा उपकरणहरू बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)