२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक प्रहरीद्वारा सार्वजनिक
himalpress.com · Fri Oct 09 10:00:22 GMT 2026

काठमाडौँ- प्रहरीले काठमाडौँको बुढानीलकण्ठ भंगालबाट बरामद भएको २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालस्थित एउटा घर भाडामा लिई चिनियाँ नागरिकहरूले अवैध रूपमा सुन प्रशोधन तथा कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा २१ किलो ७५० ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)