बाहिर सामान्य घर, भित्र सुनको धन्दा
nepalviews.com · Fri Oct 09 10:54:26 GMT 2026

काठमाडौं । बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन गरी तस्करी गर्ने गरेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झन्डै २२ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)