बूढानीलकण्ठबाट बरामद सुनको तौल २१ किलो, मूल्य ५४ करोड ६० लाख
corporatenepal.com · Fri Oct 09 11:05:46 GMT 2026

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५० दशमलव ६८ ग्राम रहेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्य रु ५४ करोड ६० लाख सात हजार ३२० रहेको जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)