इनाम सापकोटाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्ने सर्वोच्चको फैसला
ekantipur.com · Fri Oct 09 11:25:27 GMT 2026

इनाम सापकोटाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्ने सर्वोच्चको फैसला
न्यायाधीशहरु हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले सापकोटालाई गैरकानुनी थुनामा राखेकाले तत्काल थुनामुक्त गर्नुपर्ने माग गरेको निवेदनलाई खारेज हुने फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)