चोलेन्द्रसँग शंकास्पद कनेक्सन प्रकरण : सापकोटालाई थुनामुक्त गर्न सर्वोच्चले गर्यो अस्वीकार
baahrakhari.com · Fri Oct 09 11:38:15 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग नजिक रहेर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम सापकोटालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
सापकोटाको थुना गैरकानुनी रहेको दाबीसहित उनकी श्रीमती कविता पाण्डेले असोज १६ गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)