पूर्वाधार विस्तारसँगै जुम्ला पस्यो ‘लागुऔषध सञ्जाल’
barnanmedia.com · Thu Apr 10 23:49:42 GMT 2025

जुम्लामा पछिल्ला वर्षहरूमा लागुऔषध दुरुपयोग गम्भीर समस्या बन्दै गएको छ।
किशोरकिशोरीदेखि युवावर्गसम्म ब्राउन सुगर जस्ता कडा लागुऔषधको कुलतमा फस्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)