विमानस्थलबाट बूढानीलकण्ठसम्म यसरी पुगेको थियो करिब २२ केजी सुन
ratopati.com · Fri Oct 09 12:32:44 GMT 2026

काठमाडौँ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद गरेको २१ केजी ७५० ग्राम सुन हवाईमार्ग हुँदै नेपाल भित्रिएको खुलेको छ ।