पशुपति मन्दिरभित्र भिडिओ बनाएको आरोपमा पक्राउ परेका जोडी दशैंअघि छुट्न कठिन
nepalpress.com · Fri Oct 09 13:10:19 GMT 2026

काठमाडौं । नियमविपरित पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा पक्राउ परेको मुस्लिम जोडीले यसपालिको दशैँ प्रहरी हिरासतमै बिताउने सम्भावना बढेको छ ।
गत साता पशुपतिनाथ मन्दिरमा टिकटक बनाएर घर फर्किएका इटहरी उपमहानगरपालिका–८ का ३१ वर्षीय आसिम अन्सारी र उनकी पत्नी ३१ वर्षीया प्रियंका परियारलाई प्रहरीले इटहरीस्थित रङ्गशालाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)