मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमनिर्वाचन आज

gorkhapatraonline.com · Sat Nov 19 23:50:37 GMT 2022

काठमाडौँ, मङ्सिर ४ गते ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मङ्सिर ४ गते आइतबार हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन होे । यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)