वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ
baahrakhari.com · Fri Oct 09 14:40:54 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २९ वर्षीय सुनिल सुनार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)