मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने एकजना पक्राउ

nepalnews.com · Fri Oct 09 15:42:08 GMT 2026

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २९ वर्षीय सुनिल सुनार रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)